Google

Monday, December 24, 2007

गरे के हुँदैन र !!!!!!!!!


धन कमाउन विदेश नै जानु पर्छ र ? मेहेनत गरे विदेशमा भन्दा सयौं गुणा बढी पैसा घर बसी बसी कमाउन सकिने रहेछ । यही सोचेर झापाका केही मेहेनती युवाहरुले घीउकुमारी (Aloe) को व्यवसायिक खेती शुरु गरेका छन् । भारतमा मात्र करीव ३००० मेट्रिक टन माग भएको घीउकुमारी अमेरिकाबाट समेत आयात हुने गरेको रहेछ । विभिन्न औषधि र जुस समेत बनाइने यो वनस्पती अति नै उपयोगि रहेछ यो निकै नै महंगो मुल्यमा पनि विक्री हुने रहेछ ।

2 comments:

Deven said...

yeah aloe is a medicianl plants, but can you give detail of your information. Where, who is cultivating and how much is being produced?

Anonymous said...

यो त राम्रो कुरा भयो । तर त्यसमा हुने फाइदा नेपालीले नै लिनसके राम्रो हुन्थ्यो ।