Thursday, May 29, 2008
ज्ञानेन्द्रले दरवार छाडे
पाथिभरा एफ एमले भर्खरै दिएको जानकारी अनुसार भू.पू. राजा ज्ञानेन्द्रले नारायणीहिटी दरवार छाडेका छन् । एफ.एमका अनुसार उनले राति १२.४५ बजे सपरिवार दरवार छाडी अज्ञात स्थल तर्फलागेका हुन् । यस बारेमा विस्तृत खवर आउन बाँकी नै छ ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment