Sunday, May 4, 2008
दमकमा बैंक लुटियो
दमककै इतिहासमा पहिलो पल्ट आज मध्यान्ह १२:१५ तिर १२-१७ जना लुटेराको समूहले दमक चोक स्थित लक्ष्मी वैंक लुटेका छन् । २ जना सुरक्षा गार्ड भएको उक्त बैंकबाट करीव ७५ लाख रुपैया लुटिएको पाथिभरा एफ एम ले जनाएको छ ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment